काठमाडौं,२० जेठ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापन कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख
काठमाडौं,२० जेठ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर
काठमाडौं,२० जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष
काठमाडौं,२० जेठ । कैलालीमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध
काठमाडौं, १९ जेठ । सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई,
काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम
काठमाडौं, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा
काठमाडौं,१९ जेठ । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९र८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गरेका छन् । आर्थिक वर्ष २०७९/८० को
काठमाडौं,१९ जेठ । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भए लगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ
काठमाडौं,१९ जेठ । नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण कुमारी हलमा सुरु भएको छ । प्रशिक्षणको बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं,१९ जेठ । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको
काठमाडौं,१९ जेठ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ। पुलको ठेक्का सम्झौता
काठमाडौं,१९ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन बिहीबार हुने भएको छ। निर्वाचन अधिकृत शारदा राउतका अनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र
काठमाडाैं,१८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गर्ने पक्षमा
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा नेकपा एमालेको घोषणापत्र अनुसार नै
काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । आजदेखि राजधानीमा
काठमाडौं, १८ जेठ । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार
काठमाडाैं,१८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जितेको बताएका छन् । स्थानीय तहका माओवादीका नवनिर्वाचित
काठमाडौं, १८ जेठ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई
काठमाडौं,१८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुलाई एकपटक जनताले ठूलो पार्टी बनाएर पठाएको भन्दै जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारणले
काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् । पार्टीका स्थानीय
काठमाडौं,१८ जेठ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को