काठमाडाैं,१९ वैशाख । स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । १ सय ७० पदमा भने उम्मेदवारी नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ
काठमाडाैं,१९ वैशाख । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले
काठमााडौं, १९ वैशाख । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले
काठमाडाैं,१९ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगको विवरण
रुपन्देही,१९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन्
काठमाडाैं,१९ वैशाख । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन । जिल्लाको आठबिसकोट नगरपालिका–८ का
काठमाडाैं,१९ वैशाख । नेपाली कांग्रेस (वीपी) ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार
काठमाडाैं,१८ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा
काठमाडाैं,१८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजीपी) धीरजप्रताप सिंहलाई बढुवा गरेका छन् । डेढ वर्ष
काठमाडाैं,१८ वैशाख । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडाैं,१८ वैशाख । अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार कायम रहेका छन् । पार्टीका आधिकारीक
काठमाडौं, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । आइतबार तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट
काठमाडाैं, १८ वैशाख । नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिन नमिले पनि वक्तव्यमार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्ने र आधिकारिक उम्मेदवारको पक्षमा उभिने बागिमाथि बारबाही नहुने बताएको
काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच
काठमाडाैं,१८ वैशाख । उपत्यकाका २१ स्थानीय तहका २६ वटा वडामा दलित महिला सदस्य खाली हुने भएको छ । ती वडामा कसैले पनि प्रतिस्पर्धा गरेका छैनन्
काठमाडाैं, १८ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको
काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका हाँक्न आफूले अनुभवी र सक्षम मेयर तथा युवा उपमेयरसहितको उत्कृष्ट
काठमाडाैं,१८ वैशाख । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको
काठमाडाैं,१८ वैशाख । नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी
काठमाडाैं,१८ वैशाख । आज मे १८ अर्थात अन्तर्राष्ट्रिष्य श्रमिक दिवस नेपाल सहित विश्वभर मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा
काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव
काठमाडौं, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज
काठमाडाैं,१८ वैशाख । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारको पक्षमा झन्डै ४२ हजार
काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार