काठमाडाैं,१६ फागुन । अमेरिकी सहयोग विकास परियोजना (एमसीसी) सम्झौतामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले एक अक्षर पनि तलमाथि नगरी पास गर्न खोज्दा विवादमा आएको नेकपा माओवादी
काठमाडौं, १६ फागुन। विवेकशील साझा पार्टीले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा थप राजनीति नगर्न सबैलाई आग्रह गरेको छ । एमसीसी कम्प्याक्ट
काठमाडाैं,१६ फागुन । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । संसद भवनको सीधा अगाडि
काठमाडाैं,१६ फागुन । प्रतिनिधिसभाको आइतबारको बैठकले अमेरिकी सहयोग सम्झौता 'एमसिसी' अनुमोदन गरेपछि अब यसअन्तर्गतको परियोजना अघि बढाउन बाटो खुलेको छ। सम्झौता पारित भएसँगै नेपालले आगामी पाँच वर्षभित्र
धनगढी, १६ फागुन । नेपाली कांग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार आज बिहान ११ बजेदेखि
काठमाडौं, १५ फागुन । प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ ।आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज
काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रनिनिधि सभाबाट अनुमाेदन भएको छ । लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित
काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको
काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको बताएकी छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको
काठमाडौं, १५ फागुन। नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा
काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस गरिएको छ । अर्थमन्त्री जनार्दन
काठमाडौं, १५ फागन ।प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो । यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले
काठमाडौं, १५ फागुन । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको
काठमाडाैं,१५ फागुन। विवादमा रहेको एमसीसी संसदमा पास नहुँदै अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपालले ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गरेको छ। एमसीसी सम्झौता
काठमाडौं, १५ फागुन। नयाँ बानेश्वरस्थित संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। आइतबारको पहिलो चरणको
काठमाडाैं,१५ फागुन । लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग विकास परियोजना एमसीसी संसदबाट सामान्य छलफलसम्बन्धी प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभा बैठकमा आज भएको एमसीसी
काठमाडौं, १५ फागुन। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले एमसीसी नेपालको विकास र समृद्धिका लागी आएको एमसीसी पारित गर्नु पर्ने बताएका छन्। राष्टिय
काठमाडाैं, १५ फागुन। संघीय सांसद तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयस त्रीपाठीले एमसीसीका विषयमा जनतामाझ अपव्याख्या भएको बताएका छन्। आइतबार संसदमा भएको एमसीसी सम्झौताका विषयमा
काठमाडौं, १५ फागुन। एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा
काठमाडाैं,१५ फागुन । जनता समामजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले एमसीसी पारित गर्दा देश सत्यानास हुनबाट बच्ने बताएका छन् । राजनीति सम्भावनाको खेल मात्र
काठमाडौं, १५ फागुन। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन्। प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको
काठमााडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको
काठमाडौं, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहित विपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी
काठमाडौं, १५ फागुन।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी