काठमाडौं, ४ चैत । पछिल्लो २४ घण्टामा नेपालभर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर पाँच हजार नौ सय १४ जनाको नमुना परीक्षण गर्दा
काठमाडौं, ४ चैत। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार वैशाख १२
काठमाडौं, ४ चैत। नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत १५ भित्र जानकारी गराउन जिल्ला कार्यसमितिलाई सर्कुलर पठाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले
काठमाडौं, ४ चैत। सत्ता साझेदार दलभित्रको चुनावी तालमेल गर्ने र नगर्ने दुई खालका आवाजहरु निरन्तर बहसमा छन्। सरकारले स्थानीय तहको निर्वाचन घोषण गर्नुभन्दा अघिदेखिनै गठबन्धन
काठमाडौं, ४ चैत। निर्वाचन आयोगले २०७९ वैशाख ३० गतेको स्थानीय तहलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहितामा विभिन्न क्षेत्रका पदाधिकारीले
मकवानपुर, ४ चैत। मकवानपुरको थाहा नगरपालिका३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन्। घाइते भएका मध्य ३ जनाको अवस्था
ललितपुर, ४ चैत। ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवार दिनुपर्ने व्यवस्था ठिक भएको बताएका छन्। ललितपुर महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था
सिरहा, ४ चैत। धनगढी नगरपालिका११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव
काठमाडाैं,४ चैत्र। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले विभिन्न संवैधानिक
काठमाडौं, ४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका
काठमाडौं, ४ चैत । चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब
काठमाडाैं,४ चैत्र । राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ। स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर
काठमाडाैं,४ चैत्र । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययन गर्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति दिने भएको छ । यसअघि प्राविधिक विषयमा
काठमाडौ, ४ चैत्र । आउने बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि राजनीतिक दलहरु निर्वाचन केन्द्रीत भएका छन्। सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी
काठमाडौं, ४ चैत्र । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। निर्वाचन आयोगले बिहीबार निर्वाचन आचारसंहिता प्रकाशति भएको जानकारी दिएको
काठमाडौं, ३ चैत। नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको सचिवालय बैठकले जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको
काठमाडौं, ३ चैत । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १ तलुवाका वडा अध्यक्ष केदारबाबु बस्नेतले कार्यालय सहयोगीको तलब विगत चार वर्ष देखि आफैले निकालेर खर्च
काठमाडाैं,३ चैत्र । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचार संहिता तयार पारेको छ । निर्वाचन आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिसकेको निर्वाचन आयोगले नाउको
काठमाडौं, ३ चैत । बारामा मोटरसाइलको ठक्करबाट एक बालकको ज्यान गएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका–१८ माथिल्लो बडहर्वाका चार वर्षीय रियान थापा
काठमाडाैं,३ चैत्र । स्थानीय तहको आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका ७३ वटा राजनीतिक पार्टीलाई निर्वाचन चिह्न पाउनका लागि जिल्लाको विवरण पेश गर्न पत्राचार
काठमाडौं, ३ चैत । पछिल्लो २४ घण्टामा नेपालभर २७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालभर चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७
काठमाडाैं,३ चैत्र । जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नाराका साथ नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनको अभियानमा होमिने भएको छ । समाजवादीको आज बसेको सचिवालय
काठमाडाैं,३ चैत्र । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट
काठमाडाैं,३ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली