काठमाडौं, ६ पुस । दीपेन्द्र सिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ओमाडाको ६२
काठमाडौं, ६ पुस । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर
काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस
काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएक हुन् ।
काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ । महानगरले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२
काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रवार सर्वोच्च अदालतले
चितवन, ५ पुस । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६ लाई बालमैत्री वडा
काठमाडौँ ५ पुस । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित कवाडी गोदाममा डोजर चलाएको छ । शुक्रवार दिउँसो काठमाडौँ महानगरपालिकाले कवाडी गोदाममाथि डोजर चलाएको हो । महानगरपालिकाले गोदाममाथि डोजर
काठमाडौँ, ५ पुस । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो
भक्तपुर, ५ पुस । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु। आठ करोडमा ‘सिटी स्क्यान’
काठमाडौं, ५ पुस । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा
काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको नाममा उद्योगी व्यवसायीहरुले नाफा बढाउन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा शुक्रबार
चितवन, ५ पुस । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा
काठमाडौ, ५ पुस । गायन हुँदै अभिनयमा होमिनु भएका प्रकाश सपूतले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन सकाउनु भएको छ । बुधबार काठमाडौंको ठमेलमा अन्तिम
काठमाडौं, ५ पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताउनु भएको छ । न्यायाधीश समाज नेपालले
भक्तपुर, ४ पुस । मध्यपुरथिमि नगरपालिका(७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध
काठमाडौँ, ४ पुस । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै
चितवन, ४ पुस । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनु
काठमाडौं, ४ पुस । एनपिएलको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको
काठमाडौँ, ४ पुस । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरूमा समानुपातिक समावेशीकरण गर्नको लागि स्पष्ट कानुन आवश्यक
काठमाडौं, ४ पुस । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनु भएको छ । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना
काठमाडौं, ४ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवमं पुवगृहमन्त्री रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक भएको छ । उक्त फोटो
नवलपरासी, ४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको
काठमाडौं, ३ पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्सनीयता र पारदर्शिता जरूरी भएको बताउनु भएको छ । न्यायपरिषद्को ३४औँ स्थापना दिवसमा अवसरमा