काठमाडौं , १६ मंसिर / चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
रुपन्देही १५ मंसिर/ रुपन्देहीको मर्चवारमा पेट्रोल छर्केर एक जनाको हत्या गरिएको छ । मर्चवारको कोटहीमाई गाउँपालिका वडा नं.६ हर्दीका १९ बर्षिय देवीदिन मुरावको हत्या गरीएको
चितवन , १४ मंसिर / चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै
तुलसीपुर १४ मंसिर/ सामाजिक सञ्जाल फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्रमा आँच आउने खालको गतिविधि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रमिता म
सिरहा १३ मंसिर/ सिराहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८
बर्दिया, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। आयोगले
झापा ११ मंसिर/ झापामा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको कमल गाउँपालिका-४ मा करिब ४५ वर्षीय भोलाकुमार तामाङलाई उनकै छोराले हत्या गरेका हुन्
बाँके ६ मंसिर/ बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
चितवन ६ मंसिर/ बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको
सर्लाही ३ मंसिर/ सर्लाहीको हरिवन नगरपालिका११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले सात दिनपछि चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ
वीरगञ्ज ,१ मंसिर / नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका
काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकामा दशैँ र तिहारको अवधिमा जुवातास र लंगुरबुर्जा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुको संख्या सार्वजनिक गरेको छ । कात्तिक ११ देखि ३०
जनकपुरधाम, २९ कात्तिक । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान
बाँके, २७ कात्तिक । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या
मुगु, २४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणका अभियुक्त सार्वजनिक गरिएको छ । हत्यारा छायानाथ
काठमाडौँ २४ कात्तिक/ मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले एक
अर्घाखाँची, २३ कात्तिक/ अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा
काठमाडौं २३ कात्तिक/ अछाममा दिपेन्द्रबहादुर शाहीको हत्या घटनाको आरोपित फरार लक्ष्मी सुनार काठमाडौंबाट पक्राउ परेकी छन् । अछाम पञ्चदेवल विनायक नगरपालिका- ८ की ३० वर्षीया
पाल्पा २२ कात्तिक/ पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय
काठमाडौँ। वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले आज एकजना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा
गुल्मी २० कात्तिक/ गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा
काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा
बाँके, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ
गम्भीर किसिमको फौजदारी अपराधमा दोषी ठहर भएका मानिसलाई पनि सरकारको सिफारिसमा राष्ट्रप्रमुखले कैद मिनाहा गरिदिएको भन्दै आलोचना भइरहेका बेला त्यस्तो माफी पाएका केही व्यक्ति पुनः