काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल फराकिलो मतान्तरका साथ अग्रतालाई कायमै राखेका छन्। उनले ४९९७ मत लिइहँदा नेकपा एमालेका इश्वर पोखरेलले ३५७८
ललितपुर २ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भए । ललितपुर- २ बाट निर्वाचित उनले १५०२५ मत पाए। उनका
नेपाली कांग्रेसले मनाङमा पनि जीत हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्।
सप्तरी क्षेत्र नम्बर २मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१०
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। एमालेका कृष्ण भक्त पोख्रेल पहिलाे स्थानमा छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने
काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बरमा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित
मनाङमा नेपाली कांग्रेसको जीत सुनिश्चित भएको छ । अहिले सम्मको मतगणना अनुसार कांग्रेसका टेकबहादुर गुरुङले २३७४ मत प्राप्त गरेका छन् । एमालेका छेवाङ गुरुङले २०९५
रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य तर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्। दिउँसो देखि सुरु भएको मतगणनामा १ हजार
गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १३० ल्याएर सुरुवाती अग्रता बनाएका छन् । दुई सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २८
मनाङको प्रदेश सभा (क) का कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार महेश बस्नेतले ६ हजार आठ सय २६ मत पाएका
दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा देखिएका छन् । हाल सम्मको गणना अनुसार दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका नेता तथा
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष भिडेका वर्तमान प्रधानमन्त्री तथा ४ पूर्वप्रधानमन्त्री मध्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल पछाडी परेका छन् भने अन्य ३ जना अगाडी देखिएका छन् ।
रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायम राखेका छन्। सरदमुकाम गौर को वडा नम्बर १ को १४९४ मत गणना
झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा दोब्बर मतले अगाडी देखिएका छन् । अहिले सम्म ४ सय मत गणना हुँदा शर्माले २ सय १७
नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। अहिलेसम्म १८०० मत गणना गरिएको छ। कांग्रेसका चौधरीले ८०० मत ल्याएका छन्। यहाँ जनता प्रगतीशील
झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् ।
जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता लिएका छन्। १०० मत गणना गर्दा उनले ६९ मत प्राप्त
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ५ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्र अगाडि रहेका छन् । मिश्र
सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर
डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५ सय मतगणना हुँँदा कांग्रेस सभापति समेत रहेका देउवाले २ सय ३९ मत
तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ७० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनले २ सय २१४ मत गणना हुँदा पौडेलले ७० मत
दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन् । २ सय मत गणना हुँदा एसका चौधरीले ८९ मत प्राप्त
दाङ ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ११६९ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ५ सय १२ मत प्राप्त गरेका छन् । एमालेकी