काठमाडौं,२७ माघ । प्रधानमन्त्री कार्यालयमा सचिवहरू कामबिहिन भएका छन् । आँफूअनुकुलका कर्मचारी प्रधानमन्त्री कार्यालयमा तानेपछि उनीहरू कामबिहिन बनेका छन् । आफूअनुकूल व्यक्ति छनोटले प्राथमिकता पाउँदा
काठमाडौं, २६ माघ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने संकेत देखिएको छ
काठमाडौं, २६ माघ । विवेकशील साझा पार्टीमा देखिएको विवादमा केन्द्रीय संयोजक मिलन पाण्डेले अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । पार्टीको
दाङ, २६ माघ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै जिल्ला तहमा चुनावी चहलपहल सुरु भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुखका आकांक्षीहरुले चुनावी तयारी
काठमाडाैं,२६ माघ । सरकारले वैशाख ३० गतेको लागि तोकेको स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । निर्वाचित भएको पाँच वर्ष
काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दाङको घोराही उपमहानगरको विकास निर्माणको अवस्थाप्रति व्यङग्य गरेका छन् । खानेपानीको असहजता मेटाउन
काठमाडाैं,२६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते
वीरगन्ज, २६ माघ । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार वीरगन्जमा आयोजित पत्रकार
काठमाडाैं, २६ माघ । चुनाव हुने नहुँने संशयकाबीच नेपाल सरकारले (२०७८ माघ२४ ) सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्यो। २०७९ वैशाख ३० गते स्थानीय
काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच सम्बन्ध चिसिँदै गएको छ। अध्यक्ष यादव पार्टीमा एकलौटी ढंगले
राजाले २०६१ माघ १९ मा प्रत्यक्ष शासन सुरु गरेपछि देशभर आन्दोलन भैरहेको थियो। एक्लाएक्लै आन्दोलन गरीरहेका दलहरुको सात दलीय मोर्चा बनिसकेको थियो। अझ २०६२ मंसिर
काठमाडाैं,२६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा भोलि बस्ने
काठमाडाैं,२६ माघ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने
नेपाली कांग्रेसका सहमहामन्त्री मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताउनु भएका छन् । विशेष गरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दामा सत्ता गठबन्धनले
काठमाडाैं,२६ माघ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुनसक्ने बताएका छन्। नेकपा एमालेमा सय जना सांसद महाअभियोग
काठमाडौं, २५ माघ। नेकपा एकीकृत समाजवादी निकटस्थ निजामती कर्मचारी संगठनलाई पुनर्गठन गरिएको छ। यसलाई पुनर्गठन गरी नयाँ नामाकरणसमेत गरिएको छ। अब यो संगठनको नाम एकीकृत
काठमाडौं, २५ माघ। राप्रपाबाट पूर्व झापाका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा जित हात पार्दा पश्चिम नेपालका धवलशमशेर राणासँग पार्टीभित्र ‘फरक गठजोड’ बनिरहेको थियो। संसदका एकमात्रै पार्टी
काठमाडौं, २५ माघ। नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले नेपालमा कांग्रेसको विकल्प कांग्रेस नै भएको बताएका छन् । आज लिखु गाउँपालिका वडा नम्बर २ मा पार्टी
काठमाडौं, २५ माघ। राजनीति धर्मसँग जोडिदैन र जोड्नु पनि हुँदैन। धर्म समाजको एउटा पक्ष हो भने राजनीति समाज रुपान्तरणको सिंगो पद्धति हो। राज्यको नीति निर्माणगरी
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका पूर्व अध्यक्ष कमल थापालाइ निर्णय सच्याउन राप्रपाले अनुरोध गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको
काठमाडौं, २५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं नायिका रेखा थापाले पार्टी परित्याग गरेर पूर्व अध्यक्ष कमल थापाले जनतालाई दिएको धोका प्रमाणित गरेकाे बताएकी छन्। तेस्रो
काठमाडौं, २५ माघ । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे
काठमाडौं, २५ माघ। कमल थापाले राप्रपा परित्याग गरेपछि राप्रपाका थापा निकटस्थ पदाधिकारी तथा केन्द्रीय सदस्यहरु के गर्लान् ? भन्ने चर्चा सुरु भएको छ। थापाले छुट्टै
काठमाडौं, २५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई आफ्नै समूहका विश्वास पात्रहरुले साथ नदिने भएका छन्। थापाले टिममा छलफल नै नगरी