ओखलढुंगा,५ माघ । जिल्लाको विकास निर्माण तथा जनसारेकारका सवालमा वर्तमान सत्ता समिकरणमा सहभागि ओखलढुंगाका पाँच दल एक ठाउँ हुने भएका छन् । आज नेपाली कांग्रेस
काठमाडौं, ५ माघ । मुलुकमा संघीय संरचनामाअनुसारको शासन व्यवस्था सुरु भएको करिव ५ वर्ष पुरा हुन लागेको छ । जनतालाई सहज र सरल सेवाप्रवाह गर्ने
काठमाडौं, ५ माघ । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन्। समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् । अमेरिकामा ट्रष्टको शाखा खोलिने भएको
विराटनगर,५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन्। मुख्यमन्त्री राइले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रदेशको
काठमाडौं, ४ माघ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा
काठमाडौं, ४ माघ । स्थानीय तहको आगामी निर्वाचन ५ चैतमा भैसक्नु पर्छ । तर नेपालका प्रमुख राजनीतिक दलहरुकैबीचमा स्थानीय तहको निर्वाचनका विषयमा मत बाझिएकै छ।
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अब आउने सबै निर्वाचनमा कांग्रेस एक्लै भिड्ने बताउँदै आइरहेका छन् । उनको उद्घोष छ ‘अब कांग्रेसले
काठमाडाैं, ४ माघ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदै छ । विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन २०७९ जेठ महिनाभित्र
काठमाडाैं, ४ माघ । नेपालको संविधानले स्थानीय तहको निर्वाचन ५ वर्ष भित्रै गरिसक्नुपर्ने व्यवस्था गरेको छ । कारणबस् ५ वर्षभित्र चुनाव हुन नसके थप ६
काठमाडौं, ४ माघ । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न
काठमाडौं, ४ माघ । सत्तारुढ गठबन्धनको बैठक मंगलबार (आज) बस्ने भएको छ। स्थानीय निर्वाचन गर्न आयोग र स्थानीय तहका छाता संगठनहरुले दबाब दिएपछि यस विषयमा
जनकपुरधाम, ३ माघ । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ मधेश प्रदेश नामलाई दुई तिहाइ बहुमतले
काठमाडौं, ३ माघ ।एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले
काठमाडाैं, ३ माघ । नेपाली कांग्रेसकाे उपभासभापतिमा उम्मेदवार बनेकी सुजाता कोइराला कांग्रेसको पदाधिकारी बन्ने लक्षबाट चुकिन् । महाधिवेशनमा निर्वाचन हारेकी उनी मनोनित केन्द्रीय सदस्य बनिन्।
जनकपुर,३ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । आन भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले
काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको हो
काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको
काठमाडाैं, २ माघ । दार्चुला जिल्लाको धारचुलास्थित लिपुलेक सडकखण्ड चौडा गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिपछि उत्पन्न विवादले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ। उक्त विषयमा
काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि
काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको महतले जानकारी दिए । शनिबार
काठमाडौं, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोराेना संक्रमण पुष्टि भएकाे छ । उनलाई शनिबार संक्रमण पुष्टि भएको थाहा भएकाे हाे । शुक्रबार काेराेना
काठमाडौं, १ माघ । नेपाल मुस्लिल संघले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ । निर्वाचन आयोगले शुक्रबार
घोराही, १ माघ । पूर्व सभामुख कृष्णबहादुर महराले विभिन्न समुदायका मौलिक पर्व तथा संस्कृतिहरुले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका हुन् । थारु समुदायको माघी पर्व