एजेन्सी १ मंसिर । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन्
काठमाडौं ३० कात्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक
जाजरकोट ३० कात्तिक । तुलसीपुरको दक्षिण पातुखोला घर बताउने गणेश खत्री जारकोटमा पुगेका छन् । १० बर्षको उमेरमा हराएका खत्री अहिले कुशे गाउँपालिका जाजरकोटमा पुगेका
तुलसीपुर ३० कात्तिक । प्रहरीले एक हजार का १२ वटा नक्कली नोटसहित तुलसीपुरबाट चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भईरहेको छ भन्ने
पाल्पा ३० कात्तिक । पाल्पाको रामपुरमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामपुर नगरपालिका–५, भम्बकका अन्दाजी ५४ वर्षीय रामु काफ्ले रहेको
काठमाडौं ३० कात्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १
काठमाडौं, २९ कात्तिक । काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका वडा ३ मा एउटै परिवारका तीनजना बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका
काठमाडौं २९ कात्तिक । कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका नवराज अर्याल छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले
काठमाडौं २९ कात्तिक । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर भएकी ९४ वर्षीया विष्णुकुमारी त्वयनाको
काठमाडौं २९ कात्तिक । देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित
तुलसीपुर, २८ कात्तिक । राष्ट्रिय सूचना आयोगका प्रमुख महेन्द्रमान गुरुङले प्रत्येक नागरिकहरुले सार्वजनिक निकायमा भएका गतिविधिहरुको बारेमा सूचना पाउनुपर्ने बताउनु भएको छ । नागरिकहरुले सुचनाको
काठमाडौं २८ कात्तिक । निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन्
पाकिस्तान २८ कात्तिक । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको
दाङ २८ कात्तिक । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा रूकुम चौरझारी नगरपालिका १० निवासी २५ वर्षीय प्रदिप खत्री रहेका
तुलसीपुर, २७ कात्तिक । तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातु निवासी
बैतडी २७ कात्तिक । बैतडीमा जेठानीको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा सोमबार बेलुका ८ बजेको समयमा डिलाशैनी गाउँपालिका वडा
गढवा २६ कात्तिक । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट सडक बत्ति जडान भएको गरिएको छ । गढवा गाउँपालिका वडा
जाजरकोट २६ कात्तिक । जाजरकोटमा यात्रु वहाक फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार बिहान भेरी नगरपालिका -७ को स्यालीबजारबाट नेपालगञ्जतर्फ
धनगढी २६ कात्तिक । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर निवासी ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट
बागलुङ २६ कात्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा भएको पिकअपभ्यान दुर्घटनामा परि मृत्यु हुने सबैको सनाखत भएको छ । सोमबार बिहान जिल्ला सदरमुकाम बागलुङ बजार
कालिकोट २६ कात्तिक । कालिकाृेटमा बिहीबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा क १ ज ५६
बागलुङ २६ कात्तिक । बागलुङको छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम
कालीकोट २५ कात्तिक । कालीकोटमा यात्रु बहाक जिप दुर्घटना हुँदा ६ जनाको यात्रुको घटना स्थलमै मृत्यु भएको छ । भने १३ जना यात्रु घाइते भएका